तल उल्लेखित प्रश्नावली तपाईँको देशको सामाजिक पूँजीको अवस्था बारेमा बुझ्नको लागि सहयोग पुगोस भन्ने उद्देश्यले तयार गरिएका हुन् ।
कृपया सामाजिक पूँजी सम्बन्धी लेखाजोखा गर्ने सन्दर्भमा तल उल्लेखित हामीले तय गरेका सवालहरूको जवाफ दिइ तपाईंको बिज्ञता हामीलाई बताउनकालगी केही समय प्रदान गर्नुहोला ।
तपाईं आफ्नो जबाफ १० (उच्च) देखी १ (कम) श्रेणी स्तरमा श्रेणीकृत गर्न सक्नु हुनेछ ।
मुल्याङ्कनको परिणाम गोप्य राखिने हुँदा तपाईँ आफ्नो जवाफ निःसङ्कोच दिन सक्नु हुनेछ ।
यदी तपाईं आफ्नो ईमेल ठेगाना दिन चाहनुहुन्छ भने तपाईँ हाम्रो सम्पर्क ठेगानाबाट एक पुष्ट्याईँ ईमेल प्राप्त गर्नु हुनेछ ।
हाम्रो संस्था सबै प्रकारका सूचना / जानकारीको संरक्षण नियमको पालना गर्दछ ।

तपाईँको देशको सामाजिक पूँजीको अवस्था बारेमा बुझ्ने क्रममा हामीलाई सहयोग गुर्न भएकोमा धन्यवाद ।

तपाईँको विश्वासिलो
Alexander Dill 
आयोजना प्रबन्धक

उच्च
१०
कम
उच्च
१०
कम
हुन्छ
१०
हुन्न
हुन्छ
१०
हुन्न
हुन्छ
१०
हुन्न
उच्च
१०
कम
उच्च
१०
कम
उच्च
१०
कम